FLASH NEWS
  • Loading...

नेविसंघद्धारा गृहमन्त्री लामिछानेको पुत्ला दहन

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ३२ पटक पढिएको
नेविसंघद्धारा गृहमन्त्री लामिछानेको पुत्ला दहन

काठमाडौँ । बुधबार नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेका छन् ।

संघको आरआर क्याम्पस एकाइले बुधबार सहकारी ठगीमा जोडिएका गृहमन्त्री लामिछानेको राजीनामा माग्दै गृहमन्त्रीको पुत्ला दहन गर्नुका साथै मसाल जुलुस निकालेको हो ।

गृहमन्त्री लामिछानेले तत्काल राजीनामा दिनुपर्ने उनीहरूको माग रहेको छ। राजीनामा नदिएसम्म आन्दोलनको जारी रहने उनीहरूले जनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित