FLASH NEWS
  • Loading...

यू-१९ एसिया कपमा नेपाल र भारत एकै समूहमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

21

१४ मंसिर, काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपाल भारतसहितको समूहमा परेको छ ।

मंगलबार ड्र सार्वजनिक भएको छ । जस अनुसार नेपालसँगै भारत, श्रीलंका र मलेसिया समूह एमा परेका छन् भने समूह बीमा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् ।

नेपालले आफ्नो पहिलो खेल १५ डिसेम्बरमा श्रीलंकाविरुद्ध खेल्नेछ । १६ मा भारत र १८ डिसेम्बरमा मलेसियाविरुद्ध खेल्नेछ । समूहको शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछ । पहिलो सेमिफाइनल २० डिसेम्बरमा हुनेछ भने फाइनल २३ डिसेम्बरमा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित