FLASH NEWS
  • Loading...

पहिराले पुरिएर तीनको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४८ पटक पढिएको
Post Thumbnail

कालीकोट, ७ वैशाख । स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले तीन जनाको मृत्यु भएको छ ।

पहिराले चियापसलमा चिया खान बसेका दुई र पसल सञ्चालकको मृत्यु भएको अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले जानकारी दिनुभयो । अहिले पनि पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । शव पहिराबाट निकाल्न नसकिएको र उनीहरुको सनाखत पनि हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित