FLASH NEWS
  • Loading...

नेपाली कांग्रेसले छायाँ सरकार बनाउने

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४८ पटक पढिएको
नेपाली कांग्रेसले छायाँ सरकार बनाउने

 काठमाडौं । छायाँ सरकार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  बनाउने भएको छ ।आज बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिए ।कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ । थापाका अनुसार एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सक्नेछन् । ‘छायाँ सरकार बनाउने भन्ने पहिले देखिकै निर्णय हो’अघिल्लो साता शंखमूलको एक पार्टी प्यालेसमा कांग्रेस पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवातिर हेर्दै सभापतिको छायाँ सरकारले काम गर्न नसकेको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित