FLASH NEWS
  • Loading...

एसिया कप क्रिकेटः नेपालविरुद्ध पाकिस्तानले कटायो १ सय रन

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १६१ पटक पढिएको
एसिया कप क्रिकेटः नेपालविरुद्ध पाकिस्तानले कटायो १ सय रन

काठमाडौं: आजबाट सुरु भएको एसिया कप(२०२३ को पहिलो खेलमा अहिले क्रिकेटको महारथी राष्ट्र पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।

मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको पाकिस्तानले मध्ययम प्रदर्शन गर्दै १ सय रन पुरा गरेको छ । पाकिस्तानले ताजा अवस्थामा २२ ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेको छ ।

अहिले पाकिस्तानको क्रिजमा बाबर अजाम र मोह्मद रिजवान रहेका छन् । जसमा रिजवान ३६ र अजाम ४१ रन बनाउर खेलिरहेका छन् ।

जारी खेलमा नेपालका करण केसी र सोमपाल कामीले समान एक एक विकेट लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित