FLASH NEWS
  • Loading...

नेपालविरुद्ध पाकिस्तानलाई दोस्रो झट्का

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १६७ पटक पढिएको
नेपालविरुद्ध पाकिस्तानलाई दोस्रो झट्का

काठमाडौ- एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

टस हारेपछि फिल्डिङमा आएको नेपालबाट सातौँ ओभर पहिलो बलमा पाकिस्तानका इमाम उल हकलाई रनआउट गर्दै दोस्रो सफलता प्राप्त गरेको हो ।

सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए । हाल ७।३ ओभरको खेल सकिँदा पाकिस्तानले दुई विकेट गुमाएर २९ रन बनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित