FLASH NEWS
  • Loading...

सर्वोच्च कमान्डर गणेशमानले देखाएको आदर्शलाई पछ्याउन जरुरी छ:प्रकाशमान सिंह

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १३९ पटक पढिएको
सर्वोच्च  कमान्डर गणेशमानले देखाएको आदर्शलाई पछ्याउन  जरुरी छ:प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान  सिंहले  देखाएने आदर्शलाई पछ्याउन जरूरी भएकाे बताएका छन् ।  गणेशमान सिंहकाे २६ओँ स्मृति  दिवसको  अवसरमा गणेशमान  सिंह फाउन्डेसनले काठमाडौमा आयाेजना गरेकाे  कर्याक्रमलाई सम्वाेधन गर्दै  गणेशमानले देखाएको  सुशासनकाे बाटाेमा हिँडे जनता सुखि र देश सम्मृद्व हुने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित