FLASH NEWS
  • Loading...

टाेपबहादुरलाई प्रतिशाेध साँधियाे, अदालतको फैसला आओस् भनेर म केही बाेलेकाे छैन् : ओली

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १३२ पटक पढिएको
टाेपबहादुरलाई प्रतिशाेध साँधियाे, अदालतको फैसला आओस् भनेर म केही  बाेलेकाे छैन् : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली  भुटानी शरणार्थी प्रकरणमा सरकारले टाेपबहादुर रायमाझी प्रतिशाेध साँधेकाेे भन्दै अदालतकाे फैसला आओस भनेर आफुले केही नबाेलेकाे प्रतिक्रया दिएको  बताए । प्राइम टाइम टेलिभिजनमा श्रषि धमलालाई दिएको  अन्तरवार्तामा अध्यक्ष  ओलीले माओबादी पार्टी  छाडेर  एमालेमा लागेका प्रतिशाेध रायमाझी पार्टी प्रचण्ड नारायणी श्रेष्ठकाे लिएको  बताए  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित