FLASH NEWS
  • Loading...

बललिउड नायिका सुमिताको निधन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


बललिउड नायिका सुमिता सान्यालको ७१ बर्षको उमेरमा निधन भएको छ । उनको घरमै निधन भएको बताइएको छ । १९७१ मा अमिताभ बच्चन र राजेश खन्नाको मुख्य भुमिका रहेको ‘आनन्द’मा उनले मुख्य भुमिका निर्वाह गरेकी थिइन् । उक्त चलचित्रमा उनी अमिताभकी प्रेमिका थिइन् । उनले ‘आनन्द’का अलवा गुड्डी, आशिर्वाद, मेरे अपने जैसी’लगायतका चलचित्रमा मुख्य भुमिका निर्वाह गरेकी छिन् । ३० भन्दा बढी बंगाली चलचित्रमा काम गरेकी सुमिताको विवाह चलचित्र सम्पादक सुबोध रायसँग भएको थियो । उनको जन्म सन् १९४५, अक्टुवर ९ मा दार्जलिङमा भएको थियो । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सुमिताको निधनमा शोक ब्यक्त गरेकी छिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित