FLASH NEWS
  • Loading...

उड्नासाथ फ्लाई दुबईको जहाजमा समस्या‚ फर्काएर अवतरण गराउने प्रयास

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४३ पटक पढिएको
Post Thumbnail

काठमाडौं सोमबार ११ बैशाख, काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा समस्या आएपछि फर्किएर आकस्मिक अवतरण गर्न लागेको बताइएको छ।

नागरिक उड्डयन प्राधिकरण श्रोतले सोमबार राति उडेको हवाईजहाजको एउटा इन्जिनमा समस्या आएको बताइएको छ। श्रोतका अनुसार हवाईजहाजमा झिल्का देखिएको र असामान्य आवाजसमेत आएको थियो। हवाईजहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको बताइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित