FLASH NEWS
  • Loading...

नेम्बाङको मृत्युको खबर सुन्न साथ प्रधानमन्त्रीसहितका नेता शिक्षण अस्पतालमा

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १९६ पटक पढिएको
नेम्बाङको मृत्युको खबर सुन्न साथ प्रधानमन्त्रीसहितका नेता शिक्षण अस्पतालमा

काठमाडौं-संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको गएराती हृदयघातबाट निधन भएको हो । उनको मृत्युको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुग्नेक्रम बढेको छ ।

अहिले अस्पतालमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू टिचिङ अस्पताल पुगेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित