FLASH NEWS
  • Loading...

महावीर पुनद्वारा माइतीघरमा धर्ना सुरु

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५४९ पटक पढिएको
महावीर पुनद्वारा माइतीघरमा धर्ना सुरु

शुक्रबार, बैशाख १५ २०८०

काठमाडौं— राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा बसेकाहरुले स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर, अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित